सुझावहरु:
तपाईं आफ्नो एआरभी औषधी दिन दिनै खान नबिर्सिनुहोला । स्वस्थ रहन र भाइरल लोड कम भएको नभएको थाहा पाउनका लागि भाईरल लोडको जाँच गर्नु जरुरी छ । भाईरल लोड जाँचका लागि तल बुकिङ्ग गर्नुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लागि नै उपलब्ध छौं ।
तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि तल बुकिङ्ग गर्नुहोस्।
प्रश्नहहरु छन् ? हामीसँग अनलाईन कुराकानी(च्याट) सुरु गर्नुहोस्, हामी तपाईंहरुको सहयोगको लगि उपलब्ध छौं।
तपाईं भाईरल लोड सप्रेसनको नजिक हुनुहुन्छ । स्वस्थ्य जीवन र एचआईभी सार्न सकिने जोखिम कम गर्नका लागि एआरभी औषधी दिनहुँ खानुहोस् र भाईरल लोड जाँच पनि गर्नुहोस् । भाईरल लोड जाँचका लागि तल बुकिङ्ग गर्नुहोस् ।
प्रश्नहहरु छन्? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
तपाईंको भाईरल लोड सप्रेसनको नजिक हुनुहुन्छ । स्वस्थ्य जीवन र एचआईभी सार्न सकिने जोखिम कम गर्नका लागि एआरभी औषधी दिनहुँ खानुहोस् र भाईरल लोड जाँच पनि गर्नुहोस् । भाईरल लोड जाँचका लागि तल बुकिङ्ग गर्नुहोस्।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः
1. तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि बुकिङ्ग गर्नुहोस् ।
2. तपाईंले अरुलाई पनि एचआईभीको जोखिममा पारेको हुनसक्छ, त्यसैले आज नै आफ्ना साथीहरुलाई एचआईभी जाँचका लागि गोप्य रुपमा रिफर गर्नुहोस् ।
प्रश्नहरु छन्? हामीसँग अनलाईन कुराकानी (च्याट) सुरु गर्नुहोस्, हामी तपाईंहरुको सहयोगका लगि उपलब्ध छौं ।
दिनहुँ एआरभी औषधी खाएर तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ । ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएमा तपाईमा भएको भाइरसको असर कमगर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ। तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः:
1. एचआईभी सर्नबाट रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
दिनहुँ एआरभी औषधी खाएर तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ । ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएर तपाईँमा भएको भाइरसको असर कम गर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ । तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः
1. तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि बुकिङ्ग गर्नुहोस् ।
2. तपाईंले अरुलाई पनि एचआईभीको जोखिममा पारेको हुनसक्छ, त्यसैले आज नै आफ्ना साथीहरुलाई एचआईभी जाँचका लागि गोप्य रुपमा रिफर गर्नुहोस् ।
प्रश्नहरु छन् ? हामीसँग अनलाईन कुराकानी (च्याट) सुरु गर्नुहोस्, हामी तपाईंहरुको सहयोगका लगि उपलब्ध छौं ।
दिनहुँ एआरभी औषधी खाएमा तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ। ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएमा तपाईंमा भएको भाइरसको असर कमगर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ । तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
प्रश्नहरु छन्? हामीसँग अनलाईन कुराकानी (च्याट) सुरु गर्नुहोस्, हामी तपाईंहरुको सहयोगका लगि उपलब्ध छौं ।
दिनहुँ एआरभी औषधी खाएर तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ । ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएमा तपाईँमा भएको भाइरसको असर कमगर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ । तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः:
1. तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवश्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि बुकिङ्ग गर्नुहोस् ।
2. तपाईंले अरुलाई पनि एचआईभीको जोखिममा पारेको हुनसक्छ, त्यसैले आज नै आफ्ना साथीहरुलाई एचआईभी जाँचका लागि गोप्य रुपमा रिफर गर्नुहोस् ।
3. एचआईभी सर्नबाट रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
दिनहुँ एआरभी औषधी खाएमा तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ । ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएमा तपाईंमा भएको भाइरसको असर कमगर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ । तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः
1. तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवश्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि बुकिङ्ग गर्नुहोस् ।
2. तपाईंले अरुलाई पनि एचआईभीको जोखिममा पारेको हुनसक्छ, त्यसैले आज नै आफ्ना साथीहरुलाई एचआईभी जाँचका लागि गोप्यरुपमा रिफर गर्नुहोस् ।
3. एचआइभीको रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस्।
प्रश्नहहरु छन्? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं।
दिनहुँ एआरभी औषधी खाएमा तपाईं आफ्नो जीवन ढुक्क भई अगाडि बढाउन सक्नुहुन्छ। ६ महिनासम्म दिनहुँ एआरभी औषधी खाएमा तपाईंमा भएको भाइरसको असर कमगर्दै लैजान्छ र एचआईभी अरुमा सर्ने जोखिम पनि कम गर्दछ । तल एआरटी सेवाको बुकिङ्ग गर्नुहोस् ।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः
1. तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि बुकिङ्ग गर्नुहोस् ।
2. तपाईंले अरुलाई पनि एचआईभीको जोखिममा पारेको हुनसक्छ, त्यसैले आज नै आफ्ना साथीहरुलाई एचआईभी जाँचका लागि गोप्यरुपमा रिफर गर्नुहोस् ।
3. एचआइभीको रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस्।
प्रश्नहहरु छन्? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं
तपाईंको जवाफहरुका आधारमा तपाईं एचआइभी वा यौन रोगको जोखिममा हुनुहुन्न।
प्रश्नहरु छन्? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं।
तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि तल बुकिङ्ग गर्नुहोस्।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः:
1. यौन रोग सर्नबाट रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस् ।
2. एचआइभीबाट बच्नका लागि प्रेपको प्रयोग निरन्तर राख्नुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं।
स्वास्थ्यकर्मीसँगको लगातारको परामर्शबाट तपाईंले प्रेप सम्बन्धी धेरै जानकारी लिन सक्नुहुन्छ । तपाईंको स्वास्थ्यकर्मीले तपाईँलाई प्रेपको प्रयोग, यसका नराम्रा असरहरु कम गर्न र हरेक तीन महिनाको फरकमा स्क्रीनिंग गर्न सहयोग गर्नेछन् । प्रेपको हेरचाहका लागि तलको प्रेप सेवा बुकिङ्क गर्नुहोस् ।.
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि तल बुकिङ्ग गर्नुहोस्।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः:
1. यौन रोग सर्नबाट रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस् ।
2.एचआइभीबाट बच्नका लागि प्रेपको प्रयोग निरन्तर राख्नुहोस् । तपाईं खाई रहेको प्रेपको बारेमा सोध्न, नकारात्मक असरहरु व्यवस्थापन गर्न, र हरेक तीन महिनाको फरकमा स्क्रीनिंग गर्न स्वास्थ्यकर्मीको सहयोग लिनुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
तपाईंको जवाफहरुका आधारमा तपाईं एचआईभी वा यौन रोगको जोखिममा हुनुहुन्न ।
प्रश्नहरु छन्? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं ।
तपाईं यौन रोगहरुको जोखिममा पनि हुनसक्ने अवस्था भएकाले आज नै यौनरोग (एसटिआई) जाँचका लागि तल बुकिङ्ग गर्नुहोस्।
तपाईंले गर्नसक्ने अन्य कार्यहरुः:
1. यौन रोग सर्नबाट रोकथामका लागि हरेक पटकको यौन सम्पर्कमा कण्डम तथा लुबको प्रयोग गर्नुहोस् ।
2. एचआइभीबाट बच्नका लागि प्रेपको प्रयोग निरन्तर राख्नुहोस् ।
प्रश्नहहरु छन् ? हामीसंग अनलाईन कुराकानी सुरु गर्नुहोस् । हामी तपाईंहरुको सहयोगका लगि नै उपलब्ध छौं।
जोखिम मापन गर्दा केही समस्या आएजास्तो देखिन्छ, फेरि प्रयास गर्नुहोस् वा सहायताका लागि हामीसँग कुराकानी गर्नुहोस् ।
तपाईंका लागि सेवाहरु